किन हुन्छ यौन दुर्व्यवहार, यस्तो छ जनताको विचार काठमाडौं। नेपालमा यौन दुव्र्यवहारको घटना दिनप्रतिदिन बढिरहेका छन्। पछिल्लो समय पनि राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र कलाकार पल शाहविरुद्ध पनि यौन दुव्र्यवहारको आरोप लागेको छ। यसै विषयलाई समेट्दै देखापढीले सर्वसाधाणहरुसँग संक्षिप्त कुराकानी गरेको छ। कुराकानीमा सर्वसाधारणले आआफ्नो विचार प्रकट गरेका छन्। उनीहरुको विचारलाई हामीले नेपालीको पीओभी कार्यक्रममार्फत प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्