टिकटकको बढ्दो लोप्रियता, मस्त छन् सबै पुस्ता विश्वव्यापी रुपमा चर्चिक एप हो टिकटक । नेपालमा पनि यसको प्रयोग नगर्ने सायदै कोही होला । यही टिकटकको बारेमा देखापढीले सर्वसाधारणसँग कुराकानी गरेका छौं। कुराकानीका क्रममा धेरैजनाले टिकटक प्रयोग गर्ने र यसबाट प्रसस्त मनोरञ्जन पनि लिन बताएका छन्। यसका साथै टिकटकका राम्रो र नराम्रो पक्षलाई पनि सर्वसाधारणले सम्बोधन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्