माओवादी अध्यक्षको नेतृत्वमा कोभिड-१९ नियन्त्रण एकाइ गठन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर १५ बुँदे ज्ञापन पत्र बुझाएको छ । जनतालाई कोरोना संक्रमणबाट बच्न खोपको सुनिश्चितता गर्न र खोप आयातका लागि कुटनतिक पहल तिव्र पार्न ध्यानाकर्षण गराएको छ । नेता प्रकाशशरण महतले खोप आपूर्ति गर्ने व्यवस्था विचौलिया रहित र पारदर्शी बनाउनसमेत माग गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्