राष्ट्रपतिलाई अनावश्यक विवादमा तानियो : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने कुरा गणतन्त्र विरुद्धको खेल भएको आरोप लगाएका छन् । राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा आक्रोश र कुण्ठाले भरिएको मानसिकता भएको ओलीले बताए । उनले आफूमाथि अविश्वासको प्रस्ताव राखेर बहुमत ल्याइ अर्को वैकल्पिक सरकार बनाउनसमेत चेतावनी दिए । प्रधानमन्त्री वा मन्त्रीपरिषद्को सिफारिसलाई राष्ट्रपतिले मान्नुपर्ने संधिानमै लेखिएकोले राष्ट्रपतिको हुर्मुत लिने काम नगर्न आग्रह गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्