सभापति देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन प्रचण्ड र नेपाल बुढानीलकण्ठ
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी को डा।बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले) का माधव नेपाल पक्षीय सांसदहरु १४९ जना सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने छलफल भएपनि अझै छलफल गरेर टुङ्गो लगाउने एक कांग्रेस नेताले बताए । राष्ट्रपतिले संविधानको ७६९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमतको आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्म समय दिएकी
प्रतिक्रिया दिनुहोस्