राष्ट्रपतिले संविधानको उपयोग गरेकाले कतै उजुरी लाग्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । राष्ट्रपतिले गरेको निर्णय विरुद्ध मोर्चावन्दी गरेर मुद्धा हाल्नुको कुनै अर्थ नभएकोसमेत उनले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्री बन्न अरु दलका सांसदहरुको किर्ते हस्ताक्षर गरेको ओलीले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्