न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले गरेको निर्णय विरुद्ध मोर्चावन्दी गरेर मुद्धा हाल्नुको अर्थ नभएको बताए । न्यायको लागि एक जना वा धेरैले मुद्धा हालेपनि एकै हो भन्ने उनको भनाई छ । बलको लडाईमा मोर्चा कस्ने कुरा हुन्छ तर न्याय प्राप्तिमा मोर्चा कस्ने कुरा हुदैन । कुनै पनि दबाब र कुप्रचारले सच्चाईलाई प्रभावित गर्दैन र गर्नुहँुदैन पनि हुँदैन भनेर ओलीले बताए
प्रतिक्रिया दिनुहोस्