न्यायिक लडाँइ सँगसँगै राजनीतिक लडाइँ : नेता, सिंह राष्ट्रपतिले प्रधानमन्त्रीमा कांग्रेस सभापतिको दाबीलाई नमानी संसद विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेको विरुद्धमा लड्ने छलफल भइरहेको कांग्रेस नेता प्रकाशमान सिंहले बताए । न्यायिक लडाँइ सँगसँगै राजनीतिक लडाइँको बारेमा छलफल भइरहेको छ । महामारीमा जनस्वास्थ्यको मापदण्डसहित कसरी आन्दोलन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्