सर्वोच्च अदालतमा रिट लिएर जाने नेपाली कांग्रेसका सांसदहरुले हस्ताक्षर गदैं राष्ट्रपतिले प्रधानमन्त्रीमा कांग्रेस सभापतिको दाबीलाई नमानी संसद विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि सांसदहरु सर्वोच्च अदालतमा जाने भन्दै हस्ताक्षर संकलनमा जुटेका छन् । विरोधमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द), नेकपा(एमाले) को माधव नेपाल समुह, जसपाको उपेन्द्र यादव समुह र राष्ट्रिय जनमोर्चा सर्वोच्च जाने तयारीमा छन् । महामन्त्री शशांक कोईरालाले राष्ट्रपतिले १४९ जनाको हस्ताक्षरसहित देउवाको समर्थन अस्वीकार गर्दा अदालत जानुपरेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्