स्वेच्छाचारी कार्यकारी प्रमुख भइसकेपछि पटक पटक न्यायालय आउनुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको स्वेच्छाचारी गतिविधिका कारण पटक– पटक अदालतमा आउनुपर्ने अवस्था आएको बताएका छन्।अहंकारी कार्यकारी प्रमुखले संविधान उल्लंघन गरेको कारणले आफूहरु न्यायालयको ढोकामा आउनु बाध्य भएको उनको भनाई छ । यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण रहेकोसमेत उनले बताए ।थापाले सर्वोच्च अदालत प्रति भरोसा रहेको भन्दै यसअघि गरेको व्याख्यामा टेकेर अबको केही दिन भित्रमा संसद पुर्नस्थापना हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्