आव ०७८ / ०७९ को नयाँ बजेटमा व्यवसायी ढकालको ९ सुझाव नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आगामी बजेटले कोभिड महामारीबाट नागरिकलाई बचाउन स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । त्यस्तै, महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन साना तथा मझौला उद्योगलाई मुल्यअभिवृद्धि करको दर घटाएर आयकरको दायरा फराकिलो बनाउनुपर्ने सुझाव दिए । ७० प्रतिशत राजश्वमा योगदान पुर्याउने नीजि क्षेत्रलाई पुरानै लयमा फर्काउने गरि बजेट आउनुपर्ने उनको भनाई छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्