पहिलाको रिट भन्दा अहिले बलियो : विडारी माओवादी केन्द्रका रामनारायण विडारीले संविधानको धारा ७६ (५) बमोजिम कांग्रेसका सभापति शेरबहादुर देउवा नै तत्कालका लागि प्रधानमन्त्रीको दाबेदार रहेको बताएका छन् । प्रतिनिधि सभाको पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता पुगेका विडारीले संसद् विघटन विरुद्धको यो रिट पहिलेको भन्दा यो बढी बलियो भएको बताए । विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्