संसदभन्दा बाहिर अदातलबाट राजनीतिक निकास खोजिनु दुःखद : पुर्व सभामुख, पौडेल
सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पुर्व सभामुखहरुसंग परामर्श गरेका छन् । पुर्व सभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदबाट समस्याको समाधान हुनुपर्र्नेेमा अदालत जानुपर्ने अवस्था आउनु दुखद भएको बताए । कोरोनाबाट जनताको रक्षा गर्नुपर्ने अवस्थामा राष्ट्रपतिले चुनाव घोषणा गरेको भन्दै संकटबाट मुलुकलाई निकास दिने जिम्मेवारी अहिले सर्वोच्च अदालतको काँधमा पुगेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्