प्रतिनिधिसभा भनेको जनताको असली प्रतिनिधि गर्ने संस्था : पुर्व सभामुख घर्ती पुर्व सभामुख ओनसरी घर्ती मगरले जनताको प्रतिनिधिमुलक सस्थामाथि आक्रमण गर्नु असंबैधानिक भएको बताएकी छन् । संविधानको धारा ७६ (३) बमोजिम सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भन्दै न्यायलयले यस विषयमा छिटो फैसला गर्नुपर्ने बताइन् । संविधानले दिएको विशेषाधिकार प्रयोग गर्दै सभामुखले यतिबेला राजनीतिक दलहरुको बीचमा दुरी कम गराउने भुमिका निर्वाह गर्नसमेत सुझाव दिएकी छन्
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्