सरकार कोभिडको आडमा राजनीति गर्न खोज्दै छ : कांग्रेस पदाधिकारी बैठक
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा सरकारले जनतामा आतंक फैलाउदै राजनीतिक स्वार्थमा लागेको आरोप लगाएका छन् । महामारीमा जनताको दैनिकीमा सहयोगी भुमिका निर्वाह गर्नुभन्दा अबैधानिक बाटोलाई बैध बनाउने बाटोमा लागेको नेता महतले बताए । तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले संञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिक समाजमार्फत सरकारको असंबैधानिक कदम विरुद्ध राजनीतिक लडाईलाई निरन्तरता दिने निर्णयसमेत बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्