अत्यावश्यक सामान अभाव हुन दिदैनौ : काठमाण्डौ प्रमुख जिल्ला अधिकारी
काठमाडौं जिल्लाका प्रमुख कालीप्रसाद पराजुलीले निषेधाज्ञामा नागरिकहरुले खानै नपाईने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । नागरिहरुकै स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर निषेधाज्ञा गरिएको भन्दै खानै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाएको उनले बताए । मन्त्रीपरिषद्को निर्णय अनुसार काठमाडौंमा एक हजार बेडकोसमेत व्यवस्थापन गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्