कोभिड १९ विरुद्धको खोप उपलब्ध वा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तक्रिया गर्दै नेपाली नागरिक सबैलाई पुग्ने खोप ल्याउन नेपाल सरकार प्रयासरत रहेको उल्लेख गरे । अनुदानमा नभए किनेर भएपनि खोप ल्याउने सरकारको तयार रहेकाले खोप उत्पादक राष्ट्रले सहयोग गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्