जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु कोरोना रोकथामका लागि तेस्रो मुलुक हवाई उडान रोकेको सरकारले चीन, कतार र टर्कीका भने उडान खुला गर्ने निर्णय गरेको छ । चार्टरका उडानमा बढी भाडा असुलेको गुनासो आएपछि उडान गर्न दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए । नेपाल आउनेले संक्रमण विरुद्धको दुवै मात्राको खोप लगाएको भए १० दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्