कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै छन् ? प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनसँगै वरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको बताएका छन् । प्रधानमन्त्रीले कालोकोटधारीहरुले न्यायपालिकालाई कुन हैसियतमा पु¥याउँदैछन् भनेर प्रश्नसमेत गरेका छन् । पेन्सन खाएर न्यायलापको हुर्मत लिने पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति आपत्ति जनाउदै पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाउने बताए । केहीले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने ओलीले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्