पिसिआर परिक्षण घटाइएको छैन : प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले संक्रमित व्यक्ति नै परिक्षण गर्न नआएकोले परीक्षण कम भएको बताएका छन् । निषेधाज्ञाको कारणले संक्रमित परिक्षण केन्द्रसम्म आउन नसकेको हुनसक्ने पनि उनले बताए । तर सरकारले पिसिआर परिक्षण भने घटाएको छैन । एन्टीजेन परिक्षणको लागि ७७ वटा जिल्लामा पुगिसकेको पौडेलले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्