अट्याकिङ रणनीतिमा खेल्दा र युवा खेलाडीलसँग पाँका खेलाडीको संयोजनले नेपाललाई सफलता बिहीबारको चाइनिज ताईपेइविरुद्धको खेलमा नेपालले अट्याकिङ रणनीतिमा बढी ध्यान दिएर खेलेको राष्ट्रिय टोलीका रक्षक विक्रम लामाले बताए । एसियाको पावर हाउस इराकसँग प्रतिस्पर्धात्मक खेल खेल्नुले नेपाली टोलीको मनोबल बढेको भन्दै चाइनिज ताईपेइविरुद्धको खेलमा काउन्टर गर्दै दबाब दिएको विक्रमले टिप्पणी गरे । नयाँ खेलाडीलसँग पाँका खेलाडीको संयोजनले टोलीले राम्रो नतिजा निकाल्न सफल भएको उनको भनाई छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्