विपद् तथा जोखिम न्यूनीकरणका लागि पूर्व तयारी
स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ । वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा डा. कृष्णप्रसाद पौडेलले बताए । विपतबाट उद्दारका लागि प्रत्येक स्थानीय तहमा ‘¥यापिड रेन्स्पोन्स’ टिममा स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्