वजेटको बुँदा नं. १९९ ले चुरे क्षेत्रलाई नसमेट्ने समितिको भनाई राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी नहुने स्पष्ट पारेको छ । समितिले चुरे, भावर, तराई–मधेशको संरक्षणप्रति सम्वेदनशिल रहेकोले दोहन हुन नदिने अध्यक्ष डा. किरण पौडेलले बताए । २०७८÷७९ को बजेट वक्तव्यको बुँदा १९९ ले चुरे दोहन गर्न लागेको भन्दै तिव्र आलोचना भएपछि यो बुँदाले चुरे क्षेत्रलाई नसमेट्ने समितिले प्रष्ट पारेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्