किसानका समस्याहरुलाई समाधान गराउने दिशातर्फ अघि बढ्न आग्रह : अर्याल निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव हुन नदिन कृषि मन्त्रालयलाई अनुरोध गरेकी छन् । मल किसानको सरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न अर्यालले आग्रह गरेकी हुन् । सरकारले किसानलाई दिने अनुदान बढाएको भन्दै अनुदानको रकम किसानले सहज रुपमा पाउनुपर्ने बताइन् । किसान आयोग कृषकका समस्या समाधान गर्नेतर्फ अघि बढ्न पनि आग्रह गरेकी छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्