‘राजस्व संकलन चुनौतीपूर्ण’, अध्यक्ष, मल्ल
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बास्तविक रुपमा बजेट कार्यान्वयन भए, नभएको नियमन हुनुपर्ने बताएका छन् । राजस्व संकलनमा पनि चुनौती रहेको मल्लको भनाई छ । कोभिड– १९ विरुद्धको खोप नलगाएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै उनले अर्थतन्त्र चलायमान गराउन सबैलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्