'बजेटको कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडी बढ्छ' -अर्थमन्त्री,पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडलले आव २०७८/०७९ को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताएका छन् । आर्थिक पत्रकार संघले आयोजना गरेको ‘बजेट कार्यान्वयनका चुनौती र तिनका समाधान’ का विषयमा गरेको भर्चुअल छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिवद्ध रहेको भन्दै चुरे क्षेत्रमा कुनैपनि प्रकारका उत्खनन् नहुने बताए । त्यस क्षेत्रको एक डोको माटो पनि नझिकिने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्