'टास्क फोर्स गठन गरेर काम शुरु गरिसकेको छ', गर्भनर,अधिकारी नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि तय गरिएका कार्यक्रमहरुले मौद्रिक नीति र व्यवस्थापनलाई असर पार्ने बताउँदै त्यसले चुनौती सिर्जना गर्ने बताएका छन् । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि स्टेक होल्डरहरुसँग छलफल प्रारम्भ गरिसकेको बताउँदै राष्ट्र बैंकले वित्तिय क्षेत्रले गर्ने काम प्रभावकारी बनाएर लाने सन्दर्भमा ‘टास्क फोर्स’ गठन गरेर काम गरेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्