उमेर समुह अनुसार सबैलाई खोप : मन्त्री, तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । खोप ल्याउने क्रम जारी रहेकोले उमेर समुह अनुसार खोप दिइने भन्दै दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि सरकार प्रतिबद्ध रहेको बताए । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि सरकार प्रयत्नशील रहेको मन्त्रीको भनाई छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्