लकडाउनमात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्छ
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने बताएका छन् । लकडाउन मात्रै विकल्प होईन भन्दै स्वास्थ्य मापदण्ड पालना गर्दै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने उनको भनाई छ । सुरक्षा मापदण्ड अपनाएर फ्रन्टलाइनमा खटाउनुपर्ने उनले बताए । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्