व्यवसाय सञ्चालन गर्न सरकारको स्पष्ट नीति आउनुपर्छ : उपाध्यक्ष, शाह होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले सरकार कोरोना माहामारीले थला परेको अर्थतन्त्रप्रति बेवास्ता हुँदै राजनीतिमा मात्रै ध्यान दिएको आरोप लगाएका छन् । शाहले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए । सरकारका विभिन्न मन्त्रालयहरुबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै उनले लकडाउन कसरी खुल्ला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्