उहाँहरुले सरकारी विज्ञापन बाँडेर खाने जस्तो सोच्नुभएको हामीलाई भान भएको छ। अध्यक्ष,धिताल नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा एकद्वार नीतिलाई मान्य नहुने भन्दै विरोध गरेको छ । विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याइएको नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले बताए । बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने धितालले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्