विश्वलाई सिकाउँदै नेपाल, सामुदायिक वनको व्यवस्थापन यसरी गर्ने
सामुदायिक वनको देश नेपाल भनेर परिचित हुँदैछ। म्यानमारले वन व्यवस्थापनमा नेपालकै मोडल अवलम्बन गरेको हो । समावेशी, शुसासन, नेतृृत्व उत्पादन, स्रोत परिचालन जस्ता विषय सिकाई विषय भएका छन्
हप्तामा कम्तिमा पनि ६ जनाले सामुदायिक वनको विषयमा थेसिस गर्छन्
फिनल्याण्ड, क्यानडा, युरोप र भारतबाट अध्ययनका विद्यार्थी आउँछन्
नेपालको सामुदायिक वनको व्यवस्थापन देखेर विश्व लोभिएको छ
प्रतिक्रिया दिनुहोस्