छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नराम्रा काम नगर्ने र कसैलाई गर्नपनि नदिने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलभित्र अझै सहमति नजुट्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ। वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। प्रदेश–१ का मुख्यमन्त्री हिक्मत कार्कील विश्वासको मते पाएका छन्। क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्