छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ। सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने भएको छ। पोखरा विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्