छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास जारी रहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले एमालेले राष्ट्रपति उठाएकै उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ। ५ जना कोरोना संक्रमित थपिँदा एकजना भए निका भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्