छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र काँग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ। प््रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा देखिएका विकृति अन्त्य गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको आरोप लगाएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भएको सीआईबीले निस्कर्ष निकालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्