छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखमा १६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्। उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले मधेशका शहीदहरुप्रति उच्चसम्मान रहेको स्पष्ट पारेका छन्। गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्ने प्रक्रिया अघिबढीसकेको बताएका छन्। काँग्रेस प्रवक्ता डा.प्रकाशरण महतले राष्ट्रपतिको निर्वाचनमा फरक परिणाम आउन सक्ने बताएका छन्। चित्रबहादुर केसीले सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको जिकिर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्