छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामन्तविरुद्धको लडाइँ अझैपनि जारी रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जोगाउने र ढाल्ने खेलले मुलुक विकास हुन नसकेको बताएका छन्। योजना आयोगमा उपाध्यक्ष नहुँदा आगामी बजेटको सिलिङ तयार गर्न ढिलाइ हुनुका साथै प्रिबजेट बैठकसमेत बस्न सकेको छैन्। र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै युभेन्टसमाथि कारबाही भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्