छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको संख्या घटाउने बताएका छन्। गृहमन्त्री रवि लामिछानेले ठूला दलले राज्य संयन्त्र थिलथिलो बनाएको आरोप लगाएका छन्। संघीय संसद भवनअघि इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले गरे पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। बाजुरा केन्द्रविन्दु भएर मंगलबार ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्