छुटाउनै नहुने आजका मुख्य ११ खबर राजनीति काठमाडौं। सरकारले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काग्रेसलाई सत्ता भए पुग्ने र देशको बारे चिन्तन नगरेको आरोप लगाएका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। नेपाल टी–२० लिगबारे गठिट छानविन समितिले विदेशी कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सुझाव सहितको प्रतिवेदन बुझाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्