छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्ता सहकार्य थालेको एक महिनामै सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्नेे निर्णय गरेको छ। अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले प्रचण्ड सरकारसँग अमेरिका आशावादी रहेको बताएकी छन्। एमाले महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्न कांग्रेसले चलखेल शुरु गरेको आरोप लगाएका छन्। राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्