छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छप्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता–गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन्। एकीकृत समाजवादी पार्टीले जनजीविका र अर्थतन्त्र सुधारबारे प्रधानमन्त्रीलाई २० बुंदे सुझाब दिएको छ। काँग्रेसले सत्तागठबन्धन टुटाउने प्रयास गरिरहेको वरिष्ठनेता रामचन्द्र पौडेलले बताएका छन्। सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्