छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्र उकासेरै छाड्ने अठोट लिएको बताएका छन्। एमालेका महासचिव शंकर पोखरेलले एमालेका उम्मेदवारलाई समर्थन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमति जुट्ने दाबी गरेका छन्। विवादकैबीच मधेश प्रदेशमा ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ लिएका छन्। सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निणयप्रति काँग्रेस महामन्त्री गगन थापाले आपत्ति जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्