छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले एमालेले उठाएकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन्। सभामुख देवराज घिमिरेले शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकको लागि घाँडो बनेको आरोप लगाएका छन्। २ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्