छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बुधबार काठमाडौं आइपुग्न सबै सांसदलाई ८ दलीय गठबन्धनले निर्देशन दिएको छ। द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने काँग्रेसले ठहर गरेको छ। शान्ति सम्झौताविरुद्धका गतिविधिको मिलेर प्रतिवाद गर्ने माओवादीसम्बद्ध आठदलले चेतावनी दिएका छन्। रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ जारी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्