छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन बैठकमा मन्त्रालय भागबन्डाको प्रस्ताव पेस गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौेडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनताको अवस्था र निरासालाई बदलेर छाड्ने र रूपान्तरणको अभियानलाई दूरदराजमा पु¥याइने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्