छुटाउनै नहुने आजका मुख्य ११ खबर
काठमाडौं। दलहरुले दाबी नछाड्दा सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डाअझै टुंगिएन। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभनी ‘आवागमन’ भनिदिन आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विरुद्ध चौतर्फी घेराबन्दीमा शुरु भएको दाबी गरेका छन्। ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेका आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्