छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीने श्रमिकमाथि आर्थिक भार पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन्।सरकारले लाइन काटिएका सबै उद्योगमा पुनः बिजुली जोड्ने र विद्युत महसुल विवाद समाधानका लागि आयोग गठन गरेको छ। कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। समयमै जहाज नपुग्दा बाजुरामा २२ वर्षीया सुत्केरीको विमानस्थलमै मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्