छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। २५६८औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भक्तजनहरुको भीड लागेको छ। सहकारी पीडितहरु सरकारले सम्झौता कार्यान्वयनमा नल्याएको भन्दै शुक्रबारदेखि पुनः आन्दोलनमा उत्रने घोषणा गरेका छन्। यस वर्ष आगलागिका कारण रुकुम पश्चिममा ३५ घर तथा गोठ नष्ट भएका छन् भने ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी आफ्नै निर्देशनमा भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्