छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। सहकारी पीडितहरुले काठमाडौंमा तेस्रो चरणको आन्दोलन सुरु गरेका छन्। नेपालले पछिल्लो १० महिनामा १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार गर्दा झण्डै ८० प्रतिशत देशसँगको व्यापार घाटामा रहेको छ। जलवायुसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय संवाद सम्पन्न भएको छ। गृहमन्त्रीविरुद्धमा नेपाल तरण दलले काठमाडौंमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका छन्। प्रभावकारी योजना नहुँदा मधेस प्रदेशले लक्ष्यअनुसार बजेट खर्च गर्न सकेको छैन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्